Logo

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता

dakshya khabar २३ फाल्गुन २०७९, मंगलवार १५:१२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।

अध्यक्ष दाहाललाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् । अध्यक्ष प्रचण्डको केही समय अघिको अभिव्यक्तिका विषयलाई लिएर सो रिट दर्ता भएको जनाइएको छ ।

अदालतले उक्त रिट निवेदनमाथि सुनुवाइका लागि यही बिहीबारको पेसी तोकेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार