Logo

राष्ट्रिय समाचार थप सामग्री

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट
दक्ष खबर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित […]

अन्तर्राष्ट्रिय थप सामग्री

संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ : रामचन्द्र पौडेल (अन्तर्वार्ता)

काठमाडौँ । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताउनुभएको छ । यही फागुन २५ गते […]

राजनीति थप सामग्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरूद्ध रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ । अध्यक्ष दाहाललाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् । […]

खेलकुद थप सामग्री

काठमाडौँ । एन्फाकाे सहायक महासचिवमा बद्रि भट्टराई नियुक्त हुनुभएकाे छ । एन्फाकाे आज बसेकाे बैठकले भट्टराईलाई सहायक महासचिवमा नियुक्त गरेकाे हाे । नेपाली खेलकुद क्षेत्रमा लामाे समयदेखि सक्रिय रहेनु भएका भट्टराई नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र-४ […]

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आफ्नो युट्युब च्यानल सञ्चालन गर्नु भएको छ । आफ्नो जन्मदिनको अवसार पारेर ‘केपी बा’ नाम गरेको युट्युव च्यानल सञ्चालन गर्नुभएको हो ।

उक्त युट्युव च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए ‘ शीर्षक सहितको भिडियो सार्वजनिक गरिएको छ ।

 

२५ मिनेट लामो उक्त भिडियोमा ओलीका जीवनमा महत्त्वपूर्ण घटनाक्रमबारे बताईएको छ ।

‘मेरो जन्मदिनको सन्दर्भ पारेर नयाँ युट्युब च्यानल ‘बा’ सुरू भएको छ । यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ,’ ओलीले सामाजिक सञ्जालमा  लेख्नुभएकाे छ ।

अस्मिताको सङ्घर्ष : जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

ढोरपाटन । सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ […]

स्वास्थ्य थप सामग्री
सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने : स्वास्थ्य मन्त्री गिरी
दक्ष खबर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा […]

ट्रेंडिंग समाचार