Logo

ढकमक्क लालीगुराँस
दक्ष खबर

dakshya khabar २८ माघ २०७९, शनिबार १०:२४ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर १६ पाखापानीमा ढकमक्क फूलेको लालीगुराँस । जलवायु परिवर्तनको प्रभावले गर्मी बढेको हुनाले फागुनको अन्तिम चैतमा फूल्ने लालीगुराँस माघमा नै ढकमक्क फूलेको छ ।

ढकमक्क लालीगुराँस

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार