Logo

रोड टु नेभरल्याण्ड (तस्विरसहित)

dakshya khabar ९ फाल्गुन २०७९, मंगलवार २३:०६ मा प्रकाशित

काठमाडौँ । मंगलबार साँझ भखभलतले दशरथ रङ्गशालामा आयोजना गरेको ‘रोड टु नेभरल्याण्ड’ लाइभ सम्पन्न भएको छ ।

रङ्गशालामा आयोजना गरिएको उक्त प्रदर्शनमा भारतीय गायक कलाकारहरू किङ्ग (king), डिभाइन (divine), आस्था जिल (Aastha Gill), लगायतले प्रतिभा प्रस्तुत गरेका थिए । प्रदर्शनमा दर्शकहरूको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियाे ।

तस्बिर : किरणराज विष्ट

रोड टु नेभरल्याण्ड

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार