Logo

एन्फाकाे सहायक महासचिवमा बद्रि भट्टराई नियुक्त

dakshya khabar १७ फाल्गुन २०७९, बुधबार २१:३९ मा प्रकाशित

काठमाडौँ । एन्फाकाे सहायक महासचिवमा बद्रि भट्टराई नियुक्त हुनुभएकाे छ । एन्फाकाे आज बसेकाे बैठकले भट्टराईलाई सहायक महासचिवमा नियुक्त गरेकाे हाे ।

नेपाली खेलकुद क्षेत्रमा लामाे समयदेखि सक्रिय रहेनु भएका भट्टराई नेपाली काँग्रेस काठमाडाैँ क्षेत्र-४ काे सचिव हुनुहुन्छ ।

एन्फाकाे विभिन्न गतिविधिहरूमा पछिल्ला आधा दशकदेखि सक्रिय रहनुभएका भट्टराइलाई एन्फा पदाधिकारीमा अधिवेशनमै नियुक्त हुने अपेक्षा गरिए पनि प्राविधिक कारणले ढिलाे भएकाे थियाे ।

बद्रि भट्टराई

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार