Logo

कक्षा १२ को परीक्षा तालिम सार्वजनिक, वैशाख २६ गतेबाट परीक्षा हुने (तालिकासहित)

dakshya khabar २२ फाल्गुन २०७९, सोमबार ०९:४० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको हो ।

बोर्डले साधारण, परम्परागत र प्रविधिक विषय समुहतर्फको नयाँ तथा पुरानो पाठ्यक्रम अनुसार नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । मंगलबार बाट शुरूवात भएको परीक्षा जेठ ५ गते शुक्रबारसम्म सञ्चालन गर्ने बोडले जनाएको छ ।

परीक्षा तालिम सार्वजनिक

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार