काठमाडौं, असोज ६ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षा अनुगमनमा कडाइ गरेको छ ।
बोर्डले परिक्षामा अनियमितता भएका घटनाहरू सामाजिक सञ्जालमार्फत धमाधम बाहिरीएपछि अनुगमनमा कडाइ गरेको हो ।
परिक्षा केन्द्रहरुमा शिक्षकहरुले प्रश्नको उत्तर बोर्डमा लेखिदिने, आफैंले सिकाएर विद्यार्थीहरूलाई चिट चोराइदिने, एउटा विद्यार्थीको कपि अर्कोलाई सार्न दिने, जस्ता क्रियाकलापहरु गरेको पाइए पछि बोर्डले परिक्षामा कडाइ गरेको हो ।

बोर्डले केही परिक्षार्थीहरुलाई परिक्षा हलबाट समेत निष्कासित गरेको छ ।
यो सँगसँगै शिक्षकहरूलाई थप जिम्मेवारी भएर परीक्षा सञ्चालन गर्न र गराउन समेत बोर्डले निर्देशन दिएको छ ।
कक्षा १२ को परिक्षा
लोकप्रिय समाचार



