काठमाडौं,पुस ३ । विश्वकप फुटबल २०२२ को फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २-० गोलको अग्रता लिएको छ ।
लुसेल रंगशालमा जारि खेलकोे २३औं मिनेटमा मेसीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । भने, दोस्रो गोल डिमारियाले ३५ मिनेटमा गोल गरेका हुन् ।
अर्जेन्टिना फ्रान्स
लोकप्रिय समाचार



