काठमाडौँ,जेठ १५ । सरकारले नयाँ आर्थिक वर्ष २०७८-७९ का लागि खेलकुद क्षेत्रको बजेट बढाएको छ । चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यस वर्ष भने सरकारले मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन शनिबार बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।
अर्थमन्त्री खतिवडाले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको जानकारी दिए ।
Warning: Invalid argument supplied for foreach() in /home/dakshyak/old.dakshyakhabar.com/wp-content/themes/exotic-platinum-sunsaripost/content.php on line 9
लोकप्रिय समाचार



