Logo

महाशिवरात्रि मेला सकाएर फर्किदैं भारतीय साधु
दक्ष खबर

dakshya khabar १८ फाल्गुन २०७८, बुधबार १३:५८ मा प्रकाशित

महोत्तरी,फागुन १८ । महाशिवरात्री पर्वको समापन सँगसँगै भारतबाट आएका साधुसन्तहरू फर्किन थालेका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर मन्दिरमा शिवरात्रीका लागि नेपाल आएका सन्तहरू महाशिवरात्री मेला सकाएर फर्किएका छन् । तस्वीर : सञ्जीतकुमार मण्डल,रासस

महाशिवरात्रि

लोकप्रिय समाचार
ट्रेंडिंग समाचार