महोत्तरी,फागुन १८ । महाशिवरात्री पर्वको समापन सँगसँगै भारतबाट आएका साधुसन्तहरू फर्किन थालेका छन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर मन्दिरमा शिवरात्रीका लागि नेपाल आएका सन्तहरू महाशिवरात्री मेला सकाएर फर्किएका छन् । तस्वीर : सञ्जीतकुमार मण्डल,रासस
महाशिवरात्रि
लोकप्रिय समाचार



